Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल इन्भेस्टमेन्ट बैंक ‘युरोमनि अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित भएको छ। बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो। यस अघि बैंकले २०१८ मा यो अवार्ड जितेको थियो। यस अवार्ड विश्वको १०० वटा देशहरुमा सञ्चालन हुने गरेको छ। युरो म्यागाजिनले वित्तीय क्षेत्रमा निकै सम्मानित मानिने यो अवार्ड हरेक वर्ष एउटा देशको उत्कृष्ट बैंकलाई प्रदान…