समाचार Archives | Page 6124 of 8244 | Khabarhub Khabarhub

रोपाइँ भएका क्षेत्रको गणना भू–उपग्रहबाट गरिँदै

काठमाडौँ– सरकारले यस वर्ष पनि तराईका २१ जिल्लामा भू–उपग्रहबाट धान रोपाइँको क्षेत्रफल गणना गरिरहेको छ । पूर्वमा झापादेखि पश्चिमको कन्चनपुरसम्मका धेरै धान खेती हुने २१ जिल्लामा गतवर्षबाट शुरू भएको पाइलट परियोजना यस वर्ष पनि निरन्तर रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । नेपालमा उत्पादन हुने कुल धान उत्पादनको ७४ प्रतिशत उत्पादन ओगट्ने उक्त…