Live on
Your Voice, Your Power
काठमाडौँ- रौतहटको दुर्गा भगवती गाउँपालिका–५ मा प्रेमपत्र पठाएकै आरोपमा एक युवकमाथि निर्घात कुटपिट भएको छ । प्रेम पत्र पठाएको भन्दै स्थानीय विकास पासवानलाई डोरीले बाँधेर निर्घात रुपमा कुटपिट भएको प्रहरीले जनाएको छ । शुक्रबार सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा पनि एक पुरुषले उनलाई डोरीले बाँधी लठ्ठीले खुटटामा र शरीरमा पिटिरहेको र अरु धेरै मानिसले हेरिरहेको…