समाचार Archives | Page 6178 of 8216 | Khabarhub Khabarhub

परिमार्जन भएन संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरुको रोस्टर

काठमाडौँ– संवैधानिक इजलास गठन सम्बन्धी नियमावली संशोधन नगरी सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) टुंगिएको छ । आज बसेको फुलकोर्टले संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरुको रोस्टर परिमार्जन नगरी  नियमावली तत्काल संशोधन गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको हो । सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले बार एशोसिएसनले उठाएको नियमावली संशोधन सम्बन्धी विषय बैठकमा उठे पनि तत्काल संशोधन आवश्यक नरहेको निष्कर्ष…