समाचार Archives | Page 62 of 8140 | Khabarhub Khabarhub

घुस मागेको उजुरी परेपछि भक्तपुर मालपोतमा छिरेको थियो अख्तियार

काठमाडौं- मोहीको नाममा जग्गाको पुर्जा बनाइदिने भन्दै घुस मागेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली टंगालबार मंगलबार दिउँसो भक्तपुरको च्यामासिङस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा स्टिङ अपरेशनका लागि छिर्‍यो । उजुरी परिसकेकाले सेवाग्राहीले घुसवापद् दिने ठूलो परिमाणको रकमको विवरणसमेत लिएर स्टिङ अपरेशनका लागि पुगेको अख्तियारको टोलीले भक्तपुर मालपोत कार्यालयमा प्रमुख कुमार आचार्यलाई नै पक्राउ…