Live on
Your Voice, Your Power
काठमाडौं- पैदलयात्रुको सुरक्षाका लागि निर्माण गरिएका आकाशे पुल, अन्डरग्राउन्ड टनेल र जेब्राक्रसिङजस्ता संरचनाहरू हुँदाहुँदै पनि काठमाडौंमा धेरै मानिसहरू अझै पनि बीच सडकबाटै जोखिम मोलेर बाटो पार गरिरहेका छन् । यसरी बाटो पार गर्दा केवल आफ्नै ज्यान मात्र होइन, सवारी चालक, सवारी साधनका यात्रु तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षामा समेत जोखिम उत्पन्न हुन्छ । तर मानिसहरू…