Live on
Your Voice, Your Power
काठमाडौँ– जनता समाजवादी पार्टीले आफ्नै नेतृत्वमा सरकार बन्ने अबस्था आएमात्रै सरकारमा सहभागी हुने जनाएको छ । जसपाले एमाले नेतृत्वको सरकारमा सहभागी हुने वा अर्को गठनबन्धनमा सहभागी हुने भन्ने अन्योल रहेका बेला अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नै नेतृत्वमा सरकार बन्ने अबस्थाबाहेक सरकारमा सहभागी नहुने स्पष्ट पारेको हो । विज्ञप्तिमा आफ्नै…