समाचार Archives | Page 6241 of 8206 | Khabarhub Khabarhub

जेठ २० गतेभित्रै वार्षिक परीक्षा सक्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ–काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै विद्यालयलाई आगामी जेठ २० गतेभित्र वार्षिक परीक्षा सक्न निर्देशन दिएको छ । महानगरले आइतबार विज्ञप्ति जारी गर्दै जुनसुकै पक्रियाबाट भएपनि परीक्षा सञ्चालन गरेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गर्न विद्यालयहरुलाई आग्रह गरेको हो । विद्यालयलाई अनुकूल र मूल्यांकन गर्न उपयुक्त हुने प्रक्रिया (अनलाइन परीक्षा र अफलाइन परीक्षा, यसै शैक्षिक सत्रमा…