Khabarhub

वैशाख १० गतेपछि सरकारले पूर्णता पाउँछ : सहमहामन्त्री परियार

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैशाख १० गतेपछि वर्तमान सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले दलहरूबीच आपसी छलफल गरेर बैशाख १० गतेपछि वर्तमान सरकारले पूर्णता पाउने बताए ।  मन्त्री चयनका विषयमा कांग्रेसभित्र कुनै विवाद नभएको दावी गर्दै उनले पार्टी सभापतिले प्रधानमन्त्रीसँग आवश्यक कुराकानी गरिरहेको…