समाचार Archives | Page 6811 of 8088 | Khabarhub Khabarhub

भिरबाट लडेर महिलाको मृत्यु

दिपायल– दिपायल सिलगढी नगरपालिका–७ पाँकरीस्थित नाउटेपानी खोलाको भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शुक्रबार दिउँसो घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला सोही गाउँकी २८ वर्षीया शारदा कठायत भण्डारीको भिरबाट लडेर मृत्यु भएको हो । शुक्रबार बाख्रा घर आए पनि शारदा राति अबेरसम्म घरमा नआउँदा…