समाचार Archives | Page 6851 of 8040 | Khabarhub Khabarhub

चितवनमा एच नाइन भाइरसको महामारीले मर्न थाले कुखुरा

चितवन- चितवनमा एच नाइन भाइरसको महामारीले कुखुरा मर्न थालेका छन् । महामारीले धमाधम कुखुरा मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले पालेका ५ हजार बढी लेयर्स जातका कुखुरा मरेका हुन् । मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ । केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच…