समाचार Archives | Page 6896 of 8010 | Khabarhub Khabarhub

कोरोनाले पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ । मन्त्रालयका यसअघि हिजो (शनिबार) १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो । जसमा सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाडौंकी ७६…