Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् । भदौ १५ गते कोरोना पुष्टि भएका शाक्यको दोस्रो रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जानकारी दिएको हो । शनिबार स्वाब परीक्षणका लागि दिइएकोमा आज रिपोर्ट नेगेटिभ आएको हो । अब केही दिन निवासमै आरामपछि उनी नियमित काममा फर्किने उनको सचिवालयले जनाएको छ । कोरोना संक्रमण…