Khabarhub

भारतको आर्थिक सहयोगमा निर्मित हुलाकी राजमार्गका १० सडकखण्ड हस्तान्तरण

काठमाडौँ– भारत सरकारको आर्थिक सहयोगमा निर्मित हुलाकी राजमार्गका १० सडक खण्ड हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले निर्माण सम्पन्न भएका सडकखण्डहरु संयुक्त रुपमा नेपालका जनतालाई 'समर्पित' गरेका हुन् । सडक हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव श्री रविन्द्र नाथ…