Khabarhub

बालिकालाई यौन क्रियाकलाप गराएको अभियोगमा पाँच जना पक्राउ

काठमाडौँ- प्रहरीले मानवबेचविखन र जवर्जस्तिकरणीको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले काठमाडौँको विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। सिन्धुली सुनकोसी गाउँपालिका घर भएका २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराई, १८ वर्षीय मसेली भन्ने सुहागा तामाङ,५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोट सुर्यगढी गाउँपालिका घर भएकी ३१ वर्षीय मुना थापा मगर र काठमाडौँ…