Live on
Your Voice, Your Power
काठमाडौं- सल्यानमा आइतबार थप पाँच जना कोरोना भाइरस संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार आइसोलेसनमा उपचार गराई रहेका दुई कर्मचारीसहित पाँच जनाले कोरोना जितेका हुन्। योसँगै सल्यानमा कोरोना जितेर घर फर्किनेको संख्या १ सय ५७ पुगेको छ। स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार लुहापिङ आइसोलेसनमा उपचार गराइरहेका दार्मा गाउँपालिकाका पाँच…