Khabarhub

आमहड्ताल फिर्ता गर्न ‘दाहाल-नेपाल’ समूहलाई पूर्व डीआईजी खरेलको आग्रह (भिडियोसहित)

काठमाडौँ– नेपाल प्रहरीका पूर्व डीआईजी तथा नेपाल सुशासन अभियानका अभियान्ता रमेश खरेलले बिहीबार हुने भनिएको नेकपा दाहाल–नेपाल समूहको आमहड्ताल फिर्ता गर्न आग्रह गरेका छन्। सुशासन नेपाल अभियानको पेसबुक पेजमा भिडियो सार्वजनिक गर्दै आमहड्ताल फिर्ता गर्न आग्रह गरेका हुन । उनले महात्मा गान्धीको भनाइ स्मरण गर्दै भनेका छन, 'अरुको अधिकार हनन नगर्नुस्,  अरुले गरेक असंवैधानिक कदमको…