समाचार Archives | Page 72 of 8124 | Khabarhub Khabarhub

कांग्रेसले निष्कासित गरेपछि विष्णु राईले भने- अन्यायविरुद्ध लडेकै हो, सम्मान पत्र पाएँ

काठमाडौं- नेपाली कांग्रेसले निष्कासन गरेपछि नेपाली कांग्रेस खोटाङका जिल्ला सभापति विष्णुकमार राई सम्मानपत्र मिलेको प्रतिक्रिया दिएका छन् । केन्द्रीय अनुशासन समितिले बुधबार एक वर्षका लागि पार्टीबाट निष्कास गरेको पत्र दिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनीमाथि २०७९ को निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोप लागेसँगै निष्कासित गरिएको हो। कांग्रेसको उक्त निर्णयपछि सभापति राई राजनीतिमा सधैं…