Live on
Your Voice, Your Power
काठमाडौँ- मुलुकभर पश्चिमी वायुको प्रभावले अहिले तराईमा बाक्लो हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकभर उत्तर-पश्चिमी वायुको प्रभावले पश्चिम तथा मध्य तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ । यस्तै काठमाडौँ उपत्यकामा पनि पातलो तुवालो लागेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाका तापक्रम २ डिग्री सेल्सियस…