समाचार Archives | Page 7441 of 8132 | Khabarhub Khabarhub

ब्राजिलमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार नाघ्यो

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या ११ हजार नाघेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ४६७ जनाले ज्यान गुमाएसँगै ब्राजिलमा मृतकको संख्या ११ हजार १२३ पुगेको छ । एकैदिन थप ६ हजार ६३८ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ६९९ पुगेको छ ।…