Live on
Your Voice, Your Power
काठमाडौं – मान्छेको सबैभन्दा इमान्दार साथीका रुपमा कुकुरलाई लिने गरिन्छ । प्राणी शास्त्री तथ मानोवैज्ञानिक जोन ब्रेड्सले मान्छे र जनावरबीचको सम्बन्ध र आपसी व्यवहारको अध्ययन गरेर विभिन्न निष्कर्ष निकालेका छन् । ‘इन डिफन्स अफ डग्स’ र ‘एनिमल्स एमोङ्ग अस’ किताबका लेखक जोन ब्रेड्सले कुकुरमाथि अहिलेसम्मको गहिरो अध्ययन गरेका छन्ः ब्वाँसोको टाढाको वंशज कुकर ब्वाँसाको वंशज…