Khabarhub

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय (सूचीसहित)

काठमाडौं- कात्तिक २४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विहीबार निर्णय सार्वजनिक गरेका हुन् । सरकारले बंगलादेशबाट जीटुजी माध्यमबाट मल खरिद गर्ने निर्णय गरेको छ । यसैगरी मल कारखाना स्थापनाका लागि अर्थमन्त्रीको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र कृषि तथा पशुपंछी विकास…