समाचार Archives | Page 75 of 8116 | Khabarhub Khabarhub

एमालेसँग एकता गर्ने नीति र सोच छैन : अग्नि सापकोटा

काठमाडौं– नेकपा (माओवादी) केन्द्रले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेसँग एकता गर्ने नीति र सोच नरहेको बताएको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार विज्ञप्ति जारी गरेर एमालेसँग पार्टी एकता गर्ने नीति र सोच नभएको प्रष्टिकरण दिएका हुन् ।  केही सञ्चारमाध्यमहरूमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर वाम एकताको…