समाचार Archives | Page 7516 of 8213 | Khabarhub Khabarhub

पर्सामा निषेधाज्ञा उल्लंघन हुन नदिन सेना परिचालन

पर्सा - कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित देखिएको पर्सामा निषेधाज्ञा उल्लंघन हुन नदिन सेना परिचालनको निर्णय भएको छ । अहिलेसम्म ६४ जना संक्रमित देखिएको पर्सामा मंगलबार एकै दिन ३९ जना संक्रमित थपिएपछि निषेधाज्ञा कडिकडाउ बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरीका अतिरिक्त सेना परिचालनको पनि निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए…