Khabarhub

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस सङ्क्रमण मुक्त भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना पुष्टि भएको १० दिनपछि मुख्यमन्त्री पौडेल कोरोनामुक्त भएका हुन। कोरोना रिपोर्ट नेगेटिभ आए पनि अस्पतालमै रहेका पौडेल आज डिस्चार्ज भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । शनिबार (हिजो) काभ्रेको धुलिखेलमा पुनः स्वाब परीक्षण गर्दा उनको…