समाचार Archives | Page 7521 of 8213 | Khabarhub Khabarhub

दुई महिनापछि वुहानमा कोरोनाको संक्रमण बढ्यो, शुलान शहर पूर्ण लकडाउन

काठमाडौं- कोरोना भाइरसबाट ११ जना सङ्क्रमित फेला परेपछि चीनको एउटा शहरलाई उच्च जोखिम वर्गीकरण गरेर पूर्ण लकडाउन गरिएको छ। उत्तर कोरियासँग सीमा जोडिएको जिलिन प्रान्तमा रहेको शुलानमा ११ जनामा सङ्क्रमण देखिएको थियो। ती सबै सङ्क्रमित एक महिलासँग सम्बन्धित रहेको बताइएको छ। ती ४५ वर्षीया महिलाले आफ्नो पति, दिदी-बहिनी र अन्य परिवारका सदस्यहरूलाई कोरोनाभाइरस सारेको बताइएको…