Khabarhub

गाउँमा छैन यसपालि दशैँको रौनक

कास्की– पर्वतको मोदी गाउँपालिका स्थायी घर भइ हाल पोखरा– १२ मा बसोबास गर्दै आएकी शीला पौडेल जसरी पनि विगत वर्षमा दशैँमा आफ्नो घर पुग्थिन । घट्स्थापनादेखि छोराछोरीको विद्यालयमा दशैँ बिदा शुरु हुने भएकाले उनी त्यसको एक दुई दिनमै गाउँ पुग्थिन । तर यसपटकको दशैँमा भने उनी गाउँ जाइनन् । कोरोना महामारीको त्रासका कारण पौडेलले पहिलो…