Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकामा मृत्यु भएका १२ नेपालीको शव व्यवस्थापनमा समस्या भएको छ । कोरोना भाइरस र अन्य कारणले मृत्यु भएका १२ नेपालीको शव १५ दिनदेखि अस्पतालकै शवगृहमा राखिए पनि मृतकका आफन्त तथा परिवारजन सम्पर्कमा नपुगेकाले व्यवस्थापनमा समस्या भएको हो । कोरोना भाइरसको महामारी फैलिएको अमेरिकामा अरु कारणले मृत्यु भएका नेपालीको पनि शव बुझ्न परिवारजन सम्पर्कमा…