Live on
Your Voice, Your Power
काठमाडौँ- रूपन्देहीका दुईसहित थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ । रूपन्देहीका दुई, बाँके, दाङ, चितवन र ललितपुरमा एक/एक जनाको मृत्यु भएको हो । बुटवल–१० का ७९ वर्षीय पुरुषको शनिबार बिहान ७:१५ बजे मृत्यु भएको अस्पतालका कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । रुपन्देहीकै शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको कोरोना विशेष…