समाचार Archives | Page 7594 of 8114 | Khabarhub Khabarhub

तोलामा २२ सयले बृद्धि भएपछि सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं - एकैदिन २२ सय रुपैयाँ बढेपछि बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सय कारोबार भएकोमा बुधबार प्रतितोला ८० हजार ५ सय रुपैयाँ पुगेको छ । तेजाबी सुन ८० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यसअघि फागुन १२ गते…