Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल उद्योग वाणिज्य संघले आगामी महाधिवेशनको मोडाटिली तय गर्दै मिति तोक्नका लागि पदाधिकारी बैठक बोलाएको छ । कोरोना महामारीका कारण २ पटकसम्म स्थगित भएको महासंघको साधारणसभा गर्ने सम्बन्धमा शुक्रबार महासंघ पदाधिकारी बैठक डाकिएको हो । बन्दाबन्दीका कारण अन्यौलमा रहेको महासंघको ५४ औं वार्षिक साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचनको मोडालिटी र मिति तय गर्न…