Live on
Your Voice, Your Power
पाल्पा- विद्युतको प्रयोग गरी मूलको पानी गाउँसम्म ल्याएपछि पाल्पाको एक गाउँको जनजीवन र दैनिकी नै परिवर्तन भएको छ । पानी लिफ्टिङ् गरी माथिसम्म आएपछि यहाँका बासिन्दाले राहतको अनुभूति गर्न पाएका छन् । खानेपानी आयोजना शसुरु हुनुभन्दा अगाडिसम्म एक गाग्री पानीका लागि एक बिहानको समय खर्चिनुपर्ने माथागढी गाउँपालिकाका गृहणीहरु यति बेला निकै खुसी भएका छन् ।…