Khabarhub

परराष्ट्रमन्त्री आज स्वीट्जरल्याण्ड जाँदै

काठमाडौँ- परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले स्वीट्जरल्याण्डको भ्रमण गर्ने भएकी छिन् । मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन उनी आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्न लागेकी हुन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेकी हुन् । नेपाल परिषद्को सदस्य राष्ट्र हो । सो अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने…