समाचार Archives | Page 7738 of 8008 | Khabarhub Khabarhub

अपडेट : अर्घाखाँची दुर्घटना, ३ को मृत्यु, ६ घाइते

गणेश खनाल अर्घाखाँची–अर्घाखाँचीको सन्धिखर्कमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नम्वरको बोलेरो जीप दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्यु भएको शसस्त्र प्रहरी नायव उपरीक्षक माधव रेम्गिले जानकारी दिए । मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका वडा नं. २ ढाकावाङ्ग…