समाचार Archives | Page 82 of 8110 | Khabarhub Khabarhub

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

काठमाडौं- काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ महानगरको शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित प्रदर्शनीले विद्यार्थीलाई कला सृजना गर्न उत्प्रेरित गरेको बताएकी छन् ।  यही असार १३ गतेदेखि सुरु भएको प्रदर्शनीको अवलोकनका क्रममा उनले यस्ता प्रदर्शनीले विद्यार्थीका कला प्रस्तुत गर्नुका साथै उनीहरूलाई भविष्यमा नयाँ नयाँ कला सृजना गर्न प्रोत्साहित गर्ने धारणा राखिन् । उनले…