समाचार Archives | Page 80 of 8111 | Khabarhub Khabarhub

जनयुद्धको तयारीमा भाषण र सिद्धान्तले भन्दा गीत– सङ्गीतले उत्साह दिएको थियो– प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिगत रुपमा जनयुद्धको तयारी गर्दा भाषण र सिद्धान्तले भन्दा गीत, सङ्गीतले बढी उत्साह दिएको बताएका छन् । शनिबार गायक बाबा पाख्रिनलाई माओवादी केन्द्रमा प्रवेश गराउँदै प्रचण्डले भने, ‘हामी भूमिगत रुपमा त्यसको तयारी गर्दै गर्दा गीतहरूबाट सङ्गीतहरूबाट जनताहरूलाई उत्साहित गरेका थियौं ।’ उनले भाषणहरू, दर्शन सिद्धान्तको व्याख्याले भन्दा…