समाचार Archives | Page 844 of 8220 | Khabarhub Khabarhub

उर्जामन्त्रीमाथि लगाइएको आरोप गलत : स्काउट

काठमाडौं – नेपाल स्काउटले ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्कालाई आफ्नो संस्थासँग जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचार सामग्रीप्रति ध्यानाकर्षण भएको भन्दै आपत्ति प्रकट गरेको छ । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जित  र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिका अध्यक्ष विकल थापा क्षेत्रीले संयुक्त विज्ञप्ति जारी गरी ऊर्जामन्त्री खड्कालाई स्काउटसँग जोडेर भ्रामक एवं तथ्यहीन…