समाचार Archives | Page 852 of 8216 | Khabarhub Khabarhub

कृष्णभिरमा ग्यास बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह

मलेखु– धादिङको कृष्णभिरमा ग्यास बुलेट दुर्घटना भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा आज बिहान दुर्घटनामा हुँदा सडकबाट तल खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले चालक र सहचालकको खोजी भइरहेको छ । सडकबाट तल खसेको गाडीको केही भाग भिरमा अड्किएको छ । सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता…