Live on
Your Voice, Your Power
काठमाडौं- सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारी संस्थाको बचत हिनामिना प्रकरण बयानका लागि सोमबार पोखराबाट काठमाडौं हुँदै लग्न लागिएको हो । लामिछानेलाई पोखरा विमानस्थलबाट जहाजमा काठमाडौं ल्याइएको छ । काठमाडौंबाट अब…