Khabarhub

प्रतिनिधि सभाको पहिलो बैठक आज १२ दलका नेताको सम्बोधन गर्ने

काठमाडौं – प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक अलग अलग सञ्चालन हुनेछन् । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि प्रतिनिधि सभाको पहिलो अधिवेशन र राष्ट्रिय सभाको नियमित १३ औं अधिवेशन…