Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले विषादी परीक्षणको निर्णय सरकारले फिर्ता लिएको विरोधमा विहीबार मसाल जुलुस प्रदर्शन गरेको छ । सरकारको सो निर्णय तत्काल फिर्ता लिन माग राख्दै नेबिसंघले विहीबार काठमाडौंको बालाजु क्षेत्रमा मसाल जुलुश प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुलाई…