Khabarhub

सशस्त्र प्रहरीका ४ पूर्व आइजीलाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौं– सशस्त्र प्रहरी बलका ४ जना पूर्व महानिरीक्षक (आईजी) ले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । सशस्त्रका ४ जना पूर्व आइजीहरु कोषराज वन्त, शैलेन्द्र कुमार श्रेष्ठ, बासुदेव वली र सनत कुमार बस्नेतसहितले भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्य (न्यायाधीश)हरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको सोमबारको इजलाशले भ्रष्टाचार…