Live on
Your Voice, Your Power
काठमाडौं– कृषि विकास बैंकबाट किर्ते अग्रिम भुक्तिानी (बैंक ग्यारेन्टी) बनाएर सडक आयोजनाको १ करोड १० लाखभन्दा बढी भुक्तानी लिने कार्यमा संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृषि विकास बैंकको काठमाडौं कलंकीस्थित शाखाका शाखा अधिकृत छबिलाल ढकाल पनि छन् । ठेकेदार कम्पनी एम/एस–एमके–वाईपी जेभी बबरमहलका प्रतिनिधि र कृषि विकास बैंकका शाखा अधिकृत ढकालको…