Live on
Your Voice, Your Power
काठमाडौं– माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित हुने भएको छ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षा सार्वजनिक गर्न आज बोर्ड बैठक बोलाइएको जानकारी दिएका हुन् । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुनेछ । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेका कारण…