Live on
Your Voice, Your Power
काठमाडौं – स्पेनका प्रशिक्षक लुइस इनरिकले २ वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त भएको ११ महिनामै पदबाट राजिनामा दिएका छन् । व्यक्तिगत कारण देखाउँदै इनरिकले राजीनामा दिएको स्पेनिस फुटबल फेडेरेसनले जनाएको छ । इनरिकले राजीनामा दिएसँगै स्पेनको प्रशिक्षकको जिम्मेवारी सहायक प्रशिक्षक रोवर्टो मोरेनोलाई दिइएको छ । पूर्व बार्सिलोनाका प्रशिक्षक इनरिक गएको जुलाईमा स्पेनको प्रशिक्षकमा २ वर्षका…