Live on
Your Voice, Your Power
दोलखा- जिल्लामा गत वर्षको तुलनामा यो वर्ष धान उत्पादकत्वमा कमी आएको छ । कृषि ज्ञान केन्द्र रामेछापको तथ्यांकअनुसार गत वर्ष दोलखामा ८ हजार ३ सय ८६ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ४ सय ३७ मेट्रिक टन धान उत्पादन घटेको हो। समग्रमा जिल्लाभर यस वर्ष ७ हजार ९ सय ४९ मेट्रिक टन मात्रै धान उत्पादन…