Live on
Your Voice, Your Power
काठमाडौं– यस वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार सबैभन्दा धेरै काठमाडौं उपत्यकामा खपत भएको छ । गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको हो । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको एक सय रुपैयाँ तिर्नुपरेको थियो । काठमाडौं महानगरपालिका (कामपा)ले फूल बिक्रीस्थल तोकेका…