Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार दिउँसो संसदीय दलको कार्यालयमा गएर थापाले उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीमा प्रस्तावक डा. शेखर कोइराला रहेका छन् । शेखर कोइरालाको प्रस्ताव तथा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको समर्थनमा गगनले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता…