समाचार Archives | Page 964 of 8087 | Khabarhub Khabarhub

गफ र भाषणले मात्रै सुशासन आउँदैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको जगबाट मात्र नेपालको सुन्दर भविष्य निर्माण गर्न सकिने बताएका छन् ।  नवौँ संविधान दिवसको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै सरकार र राजनीतिक दलहरूले नेपालको सुन्दर भविष्यका लागि सामाजिक न्याय, आर्थिक वृद्धि र सुशासनका पक्षमा केवल गफ र भाषणमात्रै नगरेर व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन्…