समाचार Archives | Page 963 of 8087 | Khabarhub Khabarhub

मधेश प्रदेशमा पहिलो पटक मनाइयो संविधान दिवस

जनकपुरधाम– मधेश सरकार गठनको ८ वर्षपछि प्रदेश सरकारले पहिलो पटक औपचारिक रुपमा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको छ । मधेस प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा जनकपुरधामको रामानन्द चोकबाट बाजागाजासहित प्रभातफेरी गरिएको थियो । त्यसपछि महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रभातफेरीमा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, गृह…